Section 26
असल नियतले गरेको कामको बचाउ
:
सशस्त्र प्रहरीले यो ऐन र यस ऐन अन्तर्गत बनेको नियमबमोजिम गर्नु पर्ने कर्तव्य पालन गर्दा वा पाएको अख्तियार प्रयोग गर्दा असल नियतले गरेकोमा सजायको भागी हुने छैन ।